सुनिलबाबु पन्तको पुस्तक ‘लिङ्गदेखि मानव–प्रकृतिसम्म’ सार्वजनिक
असोज २५, २०८३काठमाडौं । लैङ्गिक तथा यौनिक विविधतासम्बन्धी अध्ययन, अनुसन्धान गर्दै आएका अभियन्ता सुनिलबाबु पन्तद्वारा लिखित पुस्तक ‘लिङ्गदेखि मानव–प्रकृतिसम्म’ सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उक्त पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिक कार्यक्रममा नेतृ डा.विन्दा पाण्डेले संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान स्थापित गर्न पन्तको महत्त्वपूर्ण योगदान रहेको बताइन्।
सबै पढ्नुहोस