मृतक र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
भदौ १६, २०८३काठमाडौँ । चीनको दक्षिण(पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित केरुङमा गएको विनाशकारी पहिरोमा परी ज्यान गुमाउने तथा बेपत्ता भएकाहरूको स्मृतिमा मंगलबार बिहान विशेष शोक सभा आयोजना गरिएको छ। भदौ १० गते आएको लेदोसहितको भीषण पहिरोका कारण त्यस क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार, स्थानीय अधिकारीहरू र सर्वसाधारणको उपस्थितिमा आयोजित उक्त स्मृति सभामा विपद्मा ज्यान गुम
सबै पढ्नुहोस