आइपिएलमा आज सनराइजर्स र राजस्थान आमने सामने
चैत ३०, २०८२काठमाडौँ । जारी आइपिएलमा आज एक खेल हुदैछ । आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच खेल हुदैछ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । जारी आइपिएलमा सनराइजर्सले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ । सनराइजर्सले यसअघि कोलकोताविरुद्धको खेल जितेको थियो भने पञ्जाव, लखनउ र रोयल च्यालेन्जर्स बैंगलुरुसँग पराजित भएको थियो । त्यस्तै राजस्थान रोयल्सले यसअघि खेलेका चारै खेलमा जित हासिल गरे
सबै पढ्नुहोस