४३ अंक घट्यो सेयर बजार
भदौ १५, २०८३काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ३ अर्ब ७८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६४ करोडको भयो । बजार खुलेपछि दिनभर रातो रह्यो । जम्मा २१ कम्पनीको मूल्य बढ्दा २५३ को घट्यो भने ४ को स्थिर रह्यो । गत बुधबार गएको भीषण बाढीपछि बजारमा लगातारजसो तीन समूहमा उच्च दबाब परिरहेको छ । यस्तो दबाब पर्ने क्रम आज पनि ज
सबै पढ्नुहोस