प्रतिकूल मौसमका कारण भैरहवासहित पाँच विमानस्थलको उडान अवतरण ठप्प
पुस ४, २०८२काठमाडौं । भैरहवासहित विभिन्न ५ वटा विमानस्थलको उडान तथा अवतरण शुक्रबार दिउँसो साढे दुई बजेसम्म पनि ठप्प छ । हुस्सुका कारण तराई क्षेत्रका विमानस्थल जाने र आउने यात्रु प्रभावित भएका हुन् । जनकपुर, सिमरा, नेपालगन्ज, धनगढी र भैरहवा विमानस्थल हुस्सुका कारण खुलेको छैन । जसका कारण तराई क्षेत्रमा जाने यात्रु प्रभावित भएको हो । तराई भेगमा ब
सबै पढ्नुहोस