शान्ति र सामाजिक सद्भाव कायम गर्न सबै पक्षलाई ट्रेड युनियन कांग्रेसको अपिल
साउन १५, २०८३काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस–एनटीयूसीले सुनसरी, सिराहा, धनुषा, पर्सा लगायत तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा देखिएको परिस्थितिलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औंल्याएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै एनटीयूसीले राजनीतिक दल, सामाजिक संस्था, नागरिक समाज, धार्मिक तथा सामुदायिक अगुवा, श्रमिक संगठन तथा सम्बन्धित पक्षसँग समन्वय र सहकार्य गरी शान्तिपूर्ण तथा लोकतान्त्रिक माध्यमबाट समस्
सबै पढ्नुहोस