बैतडीको पुर्चौडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
असार ३२, २०८३बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । पुरघाटबाट ढोल्यामोडतर्फ जाँदै गरेको सुपप्र ०२-००१ त १६०० नम्बरको ट्याक्टर पुर्चौडी नगरपालिका–१ रोतेशिलामा बिहीबार दिउँसो करिब ३:३० बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक कञ्चनपुरको साविकको सुडा गाविस–८ (हाल भीमदत्त नगरपालिका) का ४४ वर्षीय देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय
सबै पढ्नुहोस