राष्ट्रियसभाका विषयगत समितिमा चार दलको भागबण्डा अनुसार सभापति चयन
चैत २४, २०८२काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाका चार विषयगत समितिमा सभापतिको चयन चार दल नेपाली काँग्रेस, नेकपा, नेकपा एमाले र जसपा नेपालबीचको भागबण्डाको आधारमा चयन भएका छन् । मंगलबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छन् । उनको प्रस्तावकमा मदनकुमारी शाह (गरिमा) र समर्थकमा युवराज शर्मा र रुक्मिणी कोइराला थिए । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समित
सबै पढ्नुहोस