रास्वपाको सचिवालय बैठक भर्चुअल रुपमा बस्ने
चैत १, २०८२काठमाडौं । समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन रास्वपाको सचिवालय बैठक भर्चुअल रुपमा बस्ने भएको छ । बैठक भर्चुल बस्ने जानकारी पाएपछि केन्द्रीय कार्यालय बनस्थली पुगेका केही नेताहरु त्यहाँबाट फर्किएका छन् । हाल स्वास्थ्य लाभ गरिरहेका पार्टी सभापति रवि लामिछानेसँग डिपी अर्याल र डा. स्वर्णिम वाग्ले छन् । नेताहरु शिशिर खनाल, मनिष झा, सोविता गौतम, हरि ढकाल, गणेश कार्की लगायतका नेताहरु कार्यालयमा छन् । अरु केही नेताहरु भने कार्यालयबाट फर्
सबै पढ्नुहोस