×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

भदौ १८, २०८३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यालयका सचिव दिनेश थापामगरले जानकारी दिए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको कार्यतालिका ल्याउने तयारी गरेका बेला समितिले बैठक बोलाएको हो । चुनदेवीस्थित सम्पर्क कार्यालयमा बुधबारदेखि सुरु भएको देउवा समूहको बैठकमा १५ औं महाधिवेशन आगामी मंसिर २१ देखि २३ सम्म गर्ने प्रस्ताव पेस भएको छ ।

सबै पढ्नुहोस