सुनिल लम्साल हेलिकप्टर चढेको विषयलाई लिएर संसद्मा विरोध र बचाउ जुहारी
भदौ २, २०८३काठमाडौं । पूर्वाधारमन्त्री सुनील लम्सालले स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर प्रयोग गरेको विषयलाई लिएर संसद्मा सांसदहरूबीच विरोध र बचाउमा जुहारी नै चलेको छ । यो विषय सोमबार नै उठेको थियो । मंगलबार पनि सांसदहरूले यही विषयको बचाउ र समर्थनमा समय खर्च गरिरहेका छन् । नेपाली कांग्रेसकी सचेतक बासना थापाले जनताले राहत नपाएको, सिटामोल नपाएको, सुत्केरी हुने समयमा अस्पताल जाने सवारी साधन नपाएको बताइन् । ‘काठमाडौंको मिनिरल वाटर र जार
सबै पढ्नुहोस