×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

राष्ट्रपति भेट्न शीतल निवासमा सभामुख

राष्ट्रपति भेट्न शीतल निवासमा सभामुख

साउन १४, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । सभामुख आर्यालले विहिबार राष्ट्रपति पौडेल भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् । भेटमा सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । यसअघि सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेका थिए । बुधबार सिंहदरवारमा भएको भेटमा सभामुख अर्यालले प्रधानमन्त्री बालेनलाई सदनमा उपस्थ

सबै पढ्नुहोस