×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

बंगलादेशका तत्कालिन हसिना सरकारका एक मन्त्रीको बेलायतमा ५१८ वटा फ्ल्याट

बंगलादेशका तत्कालिन हसिना सरकारका एक मन्त्रीको बेलायतमा ५१८ वटा फ्ल्याट

फाल्गुण १५, २०८२

काठमाडौँ । बंगलादेशको एक अदालतले शेख हसिनाको अवामी लिग सरकारका पूर्वमन्त्री सैफुज्जमान चौधरी जावेदको बेलायतमा रहेको ५१८ फ्ल्याट र अपार्टमेन्ट जफत गर्ने आदेश दिएको छ । सैफुज्जमान चौधरी जावेद अवामी लिग सरकारमा भूमिमन्त्री थिए । ढाका ट्रीब्युनका अनुसार बंगलादेश भ्रष्टाचार विरोधी आयोग ९एसीसी० को निवेदनको सुनुवाइपछि ढाका महानगरका वरिष्ठ विशेष न्यायाधीश सब्बीर फैजले यस्तो आदेश जारी गरेका हुन् । अदालतले पूर्वमन्त्री जावेदका ५१८ फ्

सबै पढ्नुहोस