×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

यस्तो छ रास्वपा र कुलमानबिचको ७ बुँदे सहमति ,साक्षी बसे बालेन

यस्तो छ रास्वपा र कुलमानबिचको ७ बुँदे सहमति ,साक्षी बसे बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको छ । सोमबार काठमाडौंमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच भएको छलफलपछि सात बुँदे सहमति भएको हो ।

सहमति अनुसार, कुलमानलाई रास्वपाको उपसभापति बनाइने भएको छ ।

त्यस्तै, सहमतिपत्रमा उनेपाका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति लामिछानेबीच हस्ताक्षर भएको छ । जसमा काठमाडौंका मेयर बालेन शाह साक्षी राखिएको छ ।

यस्तो छ सहमति :


 

प्रतिकृया दिनुहोस्