×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

सुनको मुल्य तोलामा २८०० बढ्यो

सुनको मुल्य तोलामा २८०० बढ्यो

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २८०० रुपैयाँ बढेर प्रतितोला तिन लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोाल तिन लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँ घटेर प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्