काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाा सुन तोलामा ९ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २० रुपैयाँ बढेर प्रतितोला ३ हजार २ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।