×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

मुक्तिनाथ विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

मुक्तिनाथ विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं ।  मुक्तिनाथ विकास बैंकको बोनस शेयर नेप्सेमम सूचीकृत भएको छ । बैंकको १३.५३ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । 

जसमा बैंकको १३.५३ प्रतिशतले हुन आउने कुल ९५ लाख ३४ हजार ५०७.१८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । 

सेयर सूचीकृत भएसँगै अब दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिकृया दिनुहोस्