×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक

जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित ज्ञापन पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेको जेनजी समूहलाई प्रहरीले रोक लगाएको छ । 

मिराज ढुंगाना नेतृत्वको आएको जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको हो। उनीहरूलाई प्रहरीले धकेल्दै अनामनगर पुल कटाएको थियो । 

प्रतिकृया दिनुहोस्