×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

नेपाली कम्युनिस्ट पार्टीको पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक पेरिसडाँडामा जारी

नेपाली कम्युनिस्ट पार्टीको पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक पेरिसडाँडामा जारी

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक अहिले बसिरहेको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकले पार्टीको भावी कार्यक्रम तय गर्ने बताइएको छ ।

बैठकमा प्रदेशका उपलब्ध पदाधिकारीहरूको पनि उपस्थिति रहेको छ । बैठकमा प्रदेश–प्रदेशमा एकता सन्देश कार्यक्रम गर्ने स्थान र समय तय गर्नेबारे पनि छलफल हुने सो पार्टीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्