×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

आचार संहिताविपरीत प्रिन्ट गरिएका १०८ थान टि-सर्ट बरामद

आचार संहिताविपरीत प्रिन्ट गरिएका १०८ थान टि-सर्ट बरामद

काठमाडौं । निर्वाचन आचार संहिताविपरीत प्रिन्ट गरिएका १०८ थान टि-सर्ट प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यकाका विभिन्न पसलहरुबाट चुनावी प्रचार प्रसारमा प्रयोग हुने टि-सर्टहरु बरामद गरिएको प्रहरीले बताएको छ ।

राजनैतिक दलहरुका उम्मेदवारहरुको फोटो समेत प्रिन्ट भएका टि-सर्टहरू प्रहरीले नियन्त्रणमा लिएको हो । निर्वाचन आचार संहिताको दफा १३ (घ) को प्रावधानअनुसार ती टि-सर्टहरू बरामद भएको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्