×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

कृषि

अकबरे खुर्सानीको मूल्य घट्यो 

अकबरे खुर्सानीको मूल्य घट्यो 

काठमाडौं । अकबरे खुर्सानी (हरियो) को मुल्य घटेको छ । मंगलबार अकबरे खुर्सानीको मुल्य घटेको देखाएको हो ।

आज अकबरे खुर्सानीको मुल्य थोकमा प्रतिकिलो ३८ रुपैयाँले घटेको छ । सोमबार अकबरे खुर्सानी प्रतिकिलो ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज मंगलबार प्रतिकिलो ३ सय ६२ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै एक साताअघि अकबरे खुर्सानी प्रतिकिलो ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिकृया दिनुहोस्