×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

सुन एकैदिन तोलामा ११ हजारले घट्यो

सुन एकैदिन तोलामा ११ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ११ हजारले घटेर तोलाको ३ लाख १७ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख २८  हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २७५ रुपैयाँले घटेर तोलाको ५५४० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५८१५ मा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्