×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

कात्तिक । मन्त्रिपरिषद्को बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बुधबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

यसअघि मंगलबार पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

मंगलबार बसेको बैठकले प्रेस काउन्सिल नेपाल २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्