×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। पार्टी सभापति गगनकुमार थापाले काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय समिति सदस्य, बाढी प्रभावित क्षेत्रका सभापति, सांसद तथा नेताहरूसहितको बैठक बोलाएका हुन्।

सभापति थापाले बाढी प्रभावित क्षेत्रका आफ्ना नेता कार्यकर्तालाई सुरक्षित रहेर उद्धारमा खट्नका लागि निर्देशन दिइसकेका छन्।

बैठक २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने थापाको सचिवालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्