×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

बैंक/वित्त

लुम्बिनी विकास बैंकले लाभांश वितरण नगर्ने

लुम्बिनी विकास बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। यसका साथै सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि सो बैठकले गरेको छ।


 

प्रतिकृया दिनुहोस्