×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

मन्त्री बन्ने दौडमा रहेका सांसद कुँवरले मन्त्री बन्न नपाएपछि सांसद पदबाट नै दिए राजीनामा

मन्त्री बन्ने  दौडमा रहेका सांसद कुँवरले मन्त्री बन्न नपाएपछि सांसद पदबाट नै दिए राजीनामा

पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेस सांसद द्रोणकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । मन्त्री बन्ने दौडमा रहेका कुँवर मन्त्री बन्न नपाएपछि सांसद पदबाट नै राजीनामा दिएका हुन् । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आज मन्त्रिपरिषद पुनर्गठन गर्दै पुराना सबै मन्त्रीलाई हटाएर नयाँ आठ मन्त्रीलाई नियुक्त गरेका थिए ।

कुँवरले आजै गण्डकी प्रदेशका समामुखलाई राजीनामा बुझाएका हुन् । कुँवर २०७९ मंसिर ४ को निर्वाचनमा बागलुङ-२ बाट प्रदेश सभा सांसदमा निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस्