×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

खेलकुद

कराते टोलीको गरियाे बिदाइ

कराते टोलीको गरियाे बिदाइ

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई बिदाइ गरेका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर मन्त्री पोखरेलसहित अन्य पदाधिकारीहरूले एसियाली खेलकुदमा सहभागी हुन जापान प्रस्थान गर्न लागेको कराते टोलीलाई बिदाइ गरेका हुन्।

प्रतिकृया दिनुहोस्