×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

काठमाडौं । आइतबार सुनको मुल्य बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य बढेर ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

यसैगरी आज प्रतिचाँदीको मुल्य भने सामान्य घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेको छ । यससँगै चाँदी प्रतितोला ५ हजार ६ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला ५ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिकृया दिनुहोस्