×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

एकैदिन ७ हजार ९ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

एकैदिन ७ हजार ९ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ७ हजार ९ सय रुपैयाँले बढेको छ , आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । 

सोमबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ७ हजार ९ सय रुपैयाँले बढेर २ लाख ६२ हजार १ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३ सय ५ रुपैयाँले घटेको हो । यससँगै चाँदी प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिकृया दिनुहोस्