×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीको निवेदनमा आज सुनुवाइ हुँदै

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीको निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीले दिएको निवेदनमा आज उच्च अदालत पाटनमा पेसी तोकिएको छ।

रायमाझीले दिएको निवेदन उच्च अदालतका न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासमा आज सुनुवाइ भइरहेको छ।

ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराधमा थुनामा रहेका रायमाझीलाई जिल्ला अदालत काठमाडौंले थुनामुक्त गर्न अस्वीकार उनी गरेपछि उच्च अदालत पाटन पुगेका हुन्।


 

प्रतिकृया दिनुहोस्