×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

सर्लाही-४ मा काँग्रेस सभापति गगन शुरुवातमै पछि परे, अमरेश अगाडी

सर्लाही-४ मा काँग्रेस सभापति गगन शुरुवातमै पछि परे, अमरेश अगाडी

काठमाडौँ । सर्लाही-४ मा काँग्रेस सभापति गगन थापा पछि परेका छन् ।

यस क्षेत्रमा ३०६९ मत गणना हुदा रास्वपाका अमरेश कुमार सिंहले १९०८ मत प्राप्त गर्दै शुरुवाती अग्रता हासिल गरेका छन् । त्यस्तै गगन थापाले ५३६ मत प्राप्त गरेका छन् भने नेकपाका राज्निस रायले ३६९ मत प्राप्त गरेका  छन् ।

प्रतिकृया दिनुहोस्