×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?

सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?

काठमाडौं । सुन र चाँदीको मूल्यले पुनः एतिहासिक उचाई बनाएको छ । पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउदै बढ्ने क्रममा रहेको हो । यस दिन सुन प्रतितोला २ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २९० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख एक हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्य रेकर्डलाई ब्रेक गर्दै यस दिन सूनकाे मूल्यले नयाँ उचाई बनाएको हो ।

आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २ सय ९० रुपैयाँले बढेर तोलामा ६ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
 

प्रतिकृया दिनुहोस्