×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

काँग्रेस सभापति गगन थापाले गरे मतदान

काँग्रेस सभापति गगन थापाले गरे मतदान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन् । सभापति थापाले काठमाडौंको मैतीदेवी मन्दिर छेउको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

यसअघि काठमाडौँ-४ बाट उम्मेदवार बनेर जितिरहेका थापा यस निर्वाचनमा सर्लाही-४ बाट उम्मेदवार बनेका छन् ।

प्रतिकृया दिनुहोस्