×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

नेकपा निकट जेनजी फोर्स संयोजक तिमल्सिनासँग प्रहरीको सोधपुछ

नेकपा निकट जेनजी फोर्स संयोजक तिमल्सिनासँग प्रहरीको सोधपुछ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट जेनजी रेड फोर्स संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले सोधपुछ गरेको छ । मंगलबार भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालयमा बोलाएर अनुसन्धान अधिकृतहरुले सोधपुछ गरेका हुन् । 

‘नाकाबन्दी’ बारेमा तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत अनर्गल प्रचार गरेकोबारे सोधपुछ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले  बताए ।

उनले भने, ‘सामान्य सोधपुछ पछि उहाँलाई रिहा गरेका छौं ।’ नेकपा स्रोतका अनुसार तिमल्सिनालाई प्रहरीले कागज गराएको छ ।

प्रतिकृया दिनुहोस्