×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

सुनको मुल्य स्थिर,चाँदी घट्यो

सुनको मुल्य स्थिर,चाँदी घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन हिजोकै मुल्य प्रतितोला तिन लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी भने आज तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्