×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

सुनचाँदीको मुल्य घट्यो, प्रतितोला कति ?

सुनचाँदीको मुल्य घट्यो, प्रतितोला कति ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २ हजार घटेर प्रतितोला तिन लाख १७ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २०५ रुपैयाँ घटेर प्रतितोला ५ हजार ५ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्