×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

सुनको मुल्य बढ्यो, चाँदी घट्यो

सुनको मुल्य बढ्यो, चाँदी घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २५०० रुपैयाँ बढेर प्रतितोला तिन लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २०५ रुपैयाँ घटेर प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्