×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

विहीबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ७ सय रुपैयाँले बढेर २ लाख ७७ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ सय ६० रुपैयाँले बढेको छ । यससँगै चाँदी प्रतितोला ५ हजार ६ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। विहीबार चाँदी प्रतितोला ५ हजार ४ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।


 

प्रतिकृया दिनुहोस्