×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?

ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ६ हजार ७ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १४५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्