×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

आज पनि बढ्यो सुनचाँदीको मुल्य

आज पनि बढ्यो सुनचाँदीको मुल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ३ हजार २०० रुपैयाँ बढेर प्रतितोला तिन लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा १७० रुपैयाा बढेर प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्