×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

सशस्त्र प्रहरीका तीन डीआईजी अनिवार्य अवकाशमा

सशस्त्र प्रहरीका तीन डीआईजी अनिवार्य अवकाशमा

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका तीन डीआईजीहरूको अवकाश भएको छ ।

अकाश हुनेहरूमा शम्भु सुवेदी, कमल गिरी र कुलबहादुर नेम्वाङ छन् । उनीहरू तीनै जना डीआईजीको ५ वर्षे पदावधिका कारण अनिवार्य अवकाशमा गएका हुन् ।

२०५४ सालमा भर्ना भएका सुवेदी स्टाफ कलेज सानो गौचरणमा कार्यरत थिए । अर्का गिरी कार्य विभागमा थिए । नेम्वाङ भने मानव स्रोत विभागमा कार्यरत थिए । नेम्वाङ र गिरी २०५६ का ब्याची भए पनि उनीहरू पनि पदावधिकै कारण अवकाशमा गएका हुन् ।

प्रतिकृया दिनुहोस्