फागुन मसान्तसम्म ७ खर्ब ५१ अर्ब ८६ करोड राजश्व संकलन
चैत १, २०८२काठमाडौं । आर्थिक बर्ष २०८२-८३ को फागुन मसान्तसम्म ८ महिनामा ७ खर्ब ५१ अर्ब ८६ करोड राजश्व संकलन भएको छ । फागुन मसान्तसम्म ८ महिनामा ९ खर्ब १० अर्ब २० करोडको लक्ष्य रहेकोमा ८२. ६० प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै फागुन महिनाको लक्ष्य ९६ अर्ब ५७ करोड रहेकोमा ८२ अर्ब ५३ करोड राजश्व संकलन भएको छ, जुन ८५. ४६ प्रतिशत हो । अघिल्लो आर्थिक बर्षमा फागुन महिनामा ७८ अर्ब ७५ करोड राजश्व संकलन भएको थियो ।&nb
सबै पढ्नुहोस