×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

इन्डोनेसियामा भूकम्प : मृतकको संख्या ५१ पुग्यो, ५ हजार विस्थापित

इन्डोनेसियामा भूकम्प : मृतकको संख्या ५१ पुग्यो, ५ हजार विस्थापित

साउन ३१, २०८३

काठमाडौं । पूर्वी इन्डोनेसियामा शनिबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको छ । भूकम्पपछि करिब ५ हजार मानिस विस्थापित भएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार स्थानीय समयअनुसार शनिबार बिहान ५:५८ बजे ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु पूर्वी नुसा तेंगारा प्रान्तको फ्लोरेस द्वीपस्थित एन्डे सहरबाट करिब ६८ किलोमिटर उत्तर–उत्तरपश्चिममा थियो । भूकम्प १० किलोमिटर गहिराइमा ग

सबै पढ्नुहोस