देवीघाटमा सामान हटाउँदै नेवि संघका स्वयंसेवकहरू
भदौ १५, २०८३नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) का स्वयंसेवकहरूले देवीघाटमा सामान हटाउने काम सुरु गरेका छन् । नेवि संघका स्वयंसेवकहरूले देवीघाट क्षेत्रमा आवश्यक सहयोग र सामान हटाउने काम सुरु गरेका हुन् ।
सबै पढ्नुहोस