काठमाडौं मेयरबाट राजीनामा दिने बालेनको तयारी !
पुस १३, २०८२काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई साताभित्र पदबाट राजीनामा दिने तयारी गरेका छन् । आइतबार बिहान ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीसँगको ७ बुँदे सहमतिपछि उनले महानगरको मेयर पदबाट राजीनामा गर्ने भएका हुन् । बालेनले दुई साताभित्रमा राजीनामा दिने तयारी गरेको बताइएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएको
सबै पढ्नुहोस