×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

फोटो फिचर

३२औँ विश्व आदिवासी दिवसका अवसरमा सांस्कृतिक र्‍याली (तस्विरहरू)

३२औँ विश्व आदिवासी दिवसका अवसरमा सांस्कृतिक र्‍याली (तस्विरहरू)

साउन २४, २०८३

काठमाडौंमा ३२औँ विश्व आदिवासी दिवसका अवसरमा आइतबार सांस्कृतिक र्‍याली निकालिएकाे छ । विभिन्न आदिवासी जनजातिका समुदायको सहभागितामा निकालिएको र्‍याली भृकुटीमण्डपदेखि खुलामञ्चसम्म पुगेको थियो। र्‍यालीमा सहभागीहरूले आ-आफ्नो मौलिक संस्कृति, भेषभूषा र पहिचान झल्किने झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।

सबै पढ्नुहोस