×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

फोटो फिचर

संस्कृतिको जीवन्त चित्र : पर्यटन बोर्डमा आदिवासी जनजातिको मौलिक झल्को (तस्विरहरू)

संस्कृतिको जीवन्त चित्र : पर्यटन बोर्डमा आदिवासी जनजातिको मौलिक झल्को (तस्विरहरू)

तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक 

नेपालका आदिवासी जनजाति समुदायको मौलिक संस्कृति, परम्परा, धार्मिक आस्था, जीवनशैली र परम्परागत ज्ञान हाम्रो अमूल्य सम्पदा हुन् । पर्यटन बोर्डमा रहेका यी दृश्यहरूले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको हाम्रो मौलिक संस्कृति र सांस्कृतिक विविधतालाई झल्काउँछन् । यस्ता सम्पदाको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामाझ हस्तान्तरण गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।

प्रतिकृया दिनुहोस्