जेनजी आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति, निजी क्षेत्रले गुमायो ३३.५४ अर्बको सम्पत्ति
मङ्सिर २६, २०८२काठमाडौं । २५ मङ्सिरः गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको जनाइएको छ । त्यसैगरी, जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समिति
सबै पढ्नुहोस