×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

खेरजाने तितेपाती अब आम्दानीको स्रोत, तेल उत्पादनको तयारी

खेरजाने तितेपाती अब आम्दानीको स्रोत, तेल उत्पादनको तयारी

भदौ २, २०८३

सोलुखुम्बु । गाउँघरका बारी, कान्ला र वन क्षेत्रमा सामान्य रूपमा उम्रिएर उपयोगविहीन हुँदै आएको तितेपाती अब स्थानीय किसानका लागि आम्दानीको नयाँ स्रोत बन्ने भएको छ । उदयपुरको ताप्ली गाउँपालिकाले तितेपातीलाई व्यावसायिक रूपमा उपयोग गर्ने उद्देश्यले दुई स्थानमा डिस्टिलेसन प्लान्ट स्थापना गरी तेल उत्पादनको प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाले वडा नम्बर ४ ठानागाउँ र वडा नम्बर १ जोरढुङ्गामा प्लान्ट स्थापना गरेको हो । ठानागाउँमा स्थ

सबै पढ्नुहोस