रोल्पामा पहिरोमा परी १५ जनाको मृत्यु, २ बेपत्ता
साउन ३०, २०८३काठमाडौं । अविरल वर्षापछि रोल्पाका विभिन्न स्थानमा गएको पहिरोमा परी १५ जनाको मृत्यु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार घटनामा दुई जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन्। साउन २७ र २८ गते राति रोल्पाको थवाङ गाउँपालिका–५ कोटलवारा तथा सुनछहरी गाउँपालिका–२ फलबान र गिच्छेमा पहिरो गएको हो। पहिरोमा स्थानीयका केही निजी घर, गोठ तथा घुम्ती पसलमा समेत क्षति पुगेको प्रधानमन्त्री तथा मन्त्रिप
सबै पढ्नुहोस